सिनेमा
सोच्न नसक्ने मेयरको कथा भन्दै ‘एलिस एण्ड द मेयर’ले गरेको राजनैतिक बहस
डिसेन्सीको कुरा उठाउँदा मेयर सोध्छन् ‘कमन डिसेन्सी’ भनेको के हो ?
बगान हेरेर रोइरहेका दर्शकसामु कलाकार पुग्दा…
चलचित्र हेर्दा हेर्दा रोइरहेका दर्शकले आफ्नै अगाडि कलाकारहरू देख्दा देखिएको दृश्य अकल्पनीय थियो ।
कलाकारको गुनासो- मिडिया देख्दा बन्दुक तेर्स्याएझैँ लाग्छ (भिडिओ)
मिडिया भन्नेबित्तिकै पहिला त फ्रेण्ड्ली, रमाइलो लाग्थ्यो, अहिले त बन्दुक तेर्स्याएजस्तो लाग्छ ।
चलचित्र ‘बगान’को प्रिमियर हेरेका दर्शकको आयो यस्तो प्रतिक्रिया
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले यो चलचित्र मात्र नभई क्रान्ति भएको प्रतिक्रिया दिइन् ।
साम्राज्ञीसँग मुद्दा हारे भुवन केसी
अभिनेता भुवन केसीले हालेको मुद्दामा अदालतले अभिनेतृ साम्राज्ञी राज्य लक्ष्मी शाहको पक्षमा फैसला गरेको...
परिवारको जरा खोज्दै मध्यपूर्व आएका दिदी भाइको कथा भन्ने सिनेमा
पहिला दिदी मध्यपूर्व जान्छिन् । उनी गएको बेला त्यहाँ गृहयुद्ध चलिरहेको छ । फिल्मले...
बगान टोलीको देश दौडाहा, शुक्रबारदेखि देशभर प्रदर्शन
चलचित्र ‘बगान’को टोली उपत्यका बाहिरका प्रमुख चलचित्र स्टेसनहरू पुगेको हो ।
आदिपुरुष लेखक मनोज मुंतशिरले मागे माफी
म आदिपुरुषबाट पर्न गएको चोट स्वीकार गर्छु, सबैसँग हात जोडेर निःशर्त माफी माग्छु ।
टाइट्यानिकसँगै डुबेको अर्को ‘जहाज’
भौतिक टाइट्यानिक त डुब्यो नै । सँगै ब्रिटिस विस्तारवाद, आतंक र शक्ति महिमाको टाइट्यानिक...
यौनक्रीडा देखिने ऐनामार्फत कोङ्कणाले देखाएको दुई समाज
फिल्ममा दुइजना महिला छन् । इशिता घरको मालिक हुन् । उनी प्रतिष्ठित कम्पनीमा काम...
मुमताजलाई हामीले मारेको हो
राना परिवारलाई छोरा चाहिएको छ । परिवारलाई हैन राना परिवारका पुरुषलाई छोरा चाहिएको छ...
कमल थापालाई एउटा ‘प्राकृतिक’ फिल्म सिफारिस
दुई युवती चुम्बन गर्छन् -ठिक त्यसरी नै जसरी एक महिला र पुरुष एक अर्काको...
दृश्य परिवर्तनपछि ‘परस्त्री’ले पायो प्रदर्शन अनुमति (ट्रेलर)
फिल्मका ६ वटा दृश्य परिवर्तन गरेपछि फिल्मलाई प्रदर्शनको अनुमति दिएको छ ।
आँखा चिम्लिने सिन दिन्न, चुम्बन सामान्य हो : रेश्मा घिमिरे (भिडिओ)
माया गर्ने व्यक्तिलाई चुम्बन गर्नुलाई सामान्य रूपमा लिनुपर्छ ।
हाम्रा ‘नयाँ डिक्टेटर’ सम्झाउने ‘द डिक्टेटर’
...अनि मुख्य कुरा त साँचो र झुटो थाहा नपाउने मान्छेहरूलाई शासन गर्न सजिलो हुन्छ...
काठमाडौँका हलहरूमा सुरू भयाे हिन्दी फिल्म प्रदर्शन
काठमाडौँ। काठमाडौँका हलहरूमा आजदेखि हिन्दी फिल्म प्रदर्शनमा आएको छ । बिहीबार चलचित्र सङ्घको बैठकले...
मेरै कथा जस्तो ‘ऐना झ्यालको पुतली’
पसिनाले लुथ्रुक्क भिजेकी मान्छे आँखाकै अगाडि चौतारा देख्दा स्वर्गकै सिँढी उक्लिन खोजेको जस्तो भयो...
अस्कर जित्ने भारतको रघु, सुँड काटिने नेपालकी चञ्चलकली
त्यो दिन एउटा मान्छे चञ्चलकलीको छेउमा आयो । रात परिसकेको थियो । ऊ आएको...
नयाँ नेपाली चलचित्र डिशहोममा प्रदर्शन हुँदै
काठमाडौँ । वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एक्सक्लुसिभ प्रदर्शन...
खडेरीमा पानी खोज्न परिवारसहित हिँडेको एक बुबाको कथा
अनि सम्झाइरहन्छ ‘यो खडेरी आज हामीलाई परेको छ, भोली तिमीहरूलाई पनि पर्न सक्छ ।

