शिक्षा

कोभिडबाट त्रिविका प्राध्यापक र कर्मचारी गरी ११ जनाको निधन, त्रिवि भन्छ- तथ्यांक छैन

कोरोनाबाट अहिलेसम्म कतिजनाको ज्यान गयो वा कति प्रभावित भएका छन् भन्नेबारे आधिकारिक तथ्यांक नभएको...

वैकल्पिक माध्यमबाट एसइई परीक्षा गर्ने गृहकार्य भएको छ : शिक्षामन्त्री श्रेष्ठ

सत्तारुढ नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै सोमबार उनले भौतिक रुपमा परीक्षा...

अस्ट्रेलियाका विश्वविद्यालयद्वारा विदेशी विद्यार्थीलाई अस्ट्रेलिया आउन दिन आग्रह

सिड्नी । अस्ट्रेलियाका विश्वविद्यालयहरुले विदेशी विद्यार्थीहरुलाई अस्ट्रेलिया फर्किन दिनका लागि यहाँको सरकारलाई आग्रह गरेका...

बच्चा कस्ता छन् ? दोष बा-आमाकै

नेपाली अभिभावकमा आदेश दिने र बन्देज लगाउने चलन पूरानै हो । जबसम्म अभिभावकको यी...

त्रिविकाे स्नातक पहिलाे वर्षको परीक्षा साउन मसान्तभित्र

आइतबार परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना जारी गरी उक्त परीक्षा साउन मसान्तभित्रै सक्ने गरी...

पोखरा महानगरमा वार्षिक परीक्षा नहुने

कास्की । कोरोना भाइरसको दोस्रो भेरियन्टको कारण बढ्दो संक्रमणदर रोक्न जारी निषेधाज्ञाले पोखराका विद्यालयमा...

काठमाडौं महानगरभित्रका विद्यालयले जेठ २० भित्र परीक्षा लिइसक्नुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरूले जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने भएको छ । महानगरले...

एसईई र १२ कक्षाको परीक्षा स्थगित

यसपटक १२ कक्षामा करिब ४ लाख परीक्षार्थीले फाराम भरेका छन् ।

महासंघद्वारा छात्रवृत्ति अध्ययनका लागि आवेदन आह्वान

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वले स्नातकोत्तर अध्ययनका लागि ४ जनालाई छात्रवृत्ति प्रदान...

कर्मचारीलाई कोरोना देखिएपछि त्रिचन्द्र क्याम्पस एक साता बन्द

क्याम्पसले सोमबार सूचना जारी गरी क्याम्पसका विभिन्न विभाग तथा शाखामा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूमा...

त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित

सोमबार सूचना जारी गर्दै विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यालयले बढ्दो कोभिड- १९ का कारण मंगलबारदेखि...

विद्यालय बन्द नगर्ने ११ प्रिन्सिपल पक्राउ, संक्रामक रोग ऐनअनुसार कारबाही हुने

सरकारले गत सोमवार नै राजविराजका विद्यालय बन्द गर्ने आदेश गरेको थियो ।

विद्यार्थीका पूर्वनिर्धारित परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणका कारण विद्यालय बन्द भएपनि पूर्वनिर्धारित परीक्षा भने गर्न...

नक्कली प्रमाणपत्र पेश गरेकाे अभियोगमा सातजना डाक्टर पक्राउ

मेडिकल शिक्षा अध्ययनका लागि आवश्यक न्यूनतम योग्यता नपुगेपछि एसएलसीको मार्कसिटमा नाम, जन्ममिति, प्राप्तांकलगायत विवरण...

कोभिडको त्रास : विराटनगरका विद्यालय एक साता बन्द

परीक्षाको पूर्वतयारीका लागि दिइएको बिदालाई कोभिडसँग जोडेर सोमबारदेखि एक हप्ता बिदा दिइएको विराटनगर महानगरपालिकाले...

परिस्थिति हेरेर पालिकाकाे समन्वयमा विद्यालय खोल्ने/नखोल्ने निर्णय गर्नू : शिक्षा मन्त्रालय

कोरोना संक्रमणको दोस्रो लहर बढ्न थालेपछि शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयले परिस्थिति हेरेर पालिकाको...

‘शिक्षा मन्त्रालयले मात्रै निर्णय गरेर विद्यालय बन्द हुँदैनन्’

मन्त्रालयले छलफल गर्ने र त्यसबाट आएको निष्कर्षलाई सरकारसमक्ष पेश गर्ने काममात्रै गर्ने मन्त्री श्रेष्ठले...

प्याब्सन भन्छ- विद्यालय बन्दले समस्या समाधान हुँदैन, सावधानी अपनाऔँ

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले आवश्यकताका आधारमा निश्चित विद्यालयमात्र बन्द...

ई-लर्निङ प्ल्याटफर्म ‘माई सेकेण्ड टिचर’ वैशाख १ गतेदेखि (भिडिओ सहित)

काठमाडौं । ई-लर्निङ प्लेटफर्म माई सेकेण्ड टिचर सार्वजनिक भएको छ । शुक्रबार होटेल र्‍याडिसनमा...

कोरोनाको जोखिम बढ्दा केयूमा अनलाइनमार्फत् पढाइ सुरु

आज (बिहीबार) देखि आगामी वैशाख मसान्तसम्म घरबाटै अनलाइन कक्षा सञ्चालन गरिने विश्वविद्यालयले जनाएको हो...

1 2 52 53 54 74 75