शिक्षा

नेपाल विश्वविद्यालयको रणनीतिक योजना कार्यशाला सुरु

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भर्चुअल माध्यमबाट कार्यशालाको उद्घाटन गरे ।

स्कुल बसबाट खसेर विद्यार्थीको मृत्यु

विद्यालय प्रशासनले भने मृतकको परिवारलाई १० लाख दिने सहमति भएको जनाएको छ ।

जीवनपर्यन्त सिकाइमा उत्कृष्ट १० शहरलाई यूनेस्को अवार्ड

काठमाडौँ । यूनेस्कोद्वारा हरेक वर्ष प्रदान गरिने ‘यूनेस्को लर्निङ सिटी अवार्ड’ पाउने  १० शहरको...

लक्ष्मीप्रसाद देवकोटाको निबन्ध : शिक्षा

लक्ष्मी निबन्ध सङ्ग्रहमा सङ्ग्रहित २१ वटा निबन्धमध्ये ‘शिक्षा’ पनि एक उत्कृष्ट निबन्ध हो ।...

शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै

प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ ।

चीनले ल्यायो स्कुलका बालबालिकाबाट गृहकार्यको दबाब हटाउने कानून

चीनले बालबालिकामाथि अत्यधिक गृहकार्यको दबाब कम गर्ने कानून पारित गरेको छ ।

प्राणीशास्त्रः पढाइ हुन्छ तर दरबन्दी छैन

अहिले प्राणीशास्त्र पढेकाहरूलाई त्यही विषय पढाउनुबाहेक अरू कुनै अवसर नै छैन ।

कोभिड-१९ पछिको शिक्षा : छात्रा बढी प्रभावित

कोभिड-१९ पछि किशोरी अनलाइनको दुव्र्यवहारमा परेका तथा बालविवाह, बालहिंसाका घटना बाहिरिएका छन् ।

त्रिविका प्रमाणपत्र लिन अब बल्खु धाउनु नपर्ने

उनीहरू सबै प्रमाणपत्र लिन बल्खु नै धाउनुपर्ने बाध्यता छ ।

प्राणीशास्त्रीको दरबन्दी सिर्जना गर्न त्रिविको माग

त्रिभुवन विश्वविद्यालयले प्राणीशास्त्र विषयको दरबन्दी सिर्जना गर्न माग गरेको छ ।

त्रिविद्वारा ४७औँ दीक्षान्त समारोहको लागि आवेदन दिने म्याद थप

दसैँ बिदाको समयमा म्याद थप्न आग्रह आएअनुसार कार्तिक ५ गतेसम्मका लागि आवेदन दिने समय...

श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

देउवाले श्रेष्ठको निधनको खबरले आफू अत्यन्तै मर्माहित भएको बताएका हुन्। 

एसइई उत्तीर्ण छात्रालाई निःशुल्क ‘प्लस टू’

सप्तरी । सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिकाभित्र एसइई उत्तीर्ण गरेकी छात्रालाई ‘प्लस टू’ पढाउन लाग्ने...

मध्यपश्चिम र भारतको चण्डीगढ विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय र भारतको चण्डीगढ विश्वविद्यालयले आपसमा शैक्षिक सहयोग एवं द्विपक्षीय सम्बन्धलाई...

सूचना नदिने पद्मकन्या क्याम्पस प्रमुखलाई १५ हजार जरिवाना

काठमाडौँ कपन बस्ने आदित्य दाहालले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो।

दसैँमा पाँच दिन मात्रै विद्यालय बिदा

रामेछाप  । जिल्लाकाे रामेछाप नगरपालिकाका विद्यालय दसैँमा पाँच दिन मात्रै बन्द हुने भएका छन्...

बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल बनाउने

रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयले परोपकार कार्यअन्तर्गत अस्पताल सञ्चालन गर्ने योजना अघि बढाएको छ...

अदालतको आदेश लत्याएर परीक्षा सञ्चालन गर्दै त्रिवि सेवा आयोग

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले पहिले नै लिइएको परीक्षाको नतिजा प्रकाशन नगरी नयाँ...

२३९ विद्यार्थीलाई छात्रवृत्ति दिइँदै

चितवन ।  भरतपुर महानगरपालिकाले कक्षा ११ मा अध्ययनरत २३९ छात्र–छात्रालाई दुई वर्षका लागि छात्रवृत्ति...

सत्र हजार शिक्षक दरबन्दी रिक्त, मंसिर अन्तिमसम्ममा परीक्षा हुन सक्ने

काठमाडौँ । नेपालका सामुदायिक विद्यालयमा १७ हजार शिक्षक दरबन्दी रिक्त रहेको पाइएको छ ।...

1 2 43 44 45 74 75