अर्थ / वाणिज्य

अम्रिसोबाट आम्दानी लिँदै म्याग्दीका किसान

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका– ५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो...

डेढ करोड लगानीमा व्यावसायिक फलफूल खेती

बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण पर्याप्त...

चितवन दुग्ध उत्पादक सहकारी सङ्घ र प्रभु बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र प्रभु बैंक लिमिटेडले किसान...

आई. एम. ई. लाइफ इन्स्योरेन्सले तीन विधामा इमर्जिङ एसिया अवार्डस जित्न सफल

काठमाडौं । आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौँ संस्करणको ‘इमर्जिङ एसिया अवार्डमा’...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुशिवु शाखा स्थानान्तरण

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हाल अवस्थित रहेको खुशिवु शाखा कार्यालय हालको...

आज कति छ तरकारी र फलफूलको थोक मूल्य ?

कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ...

सूर्यज्योति ‘बेस्ट इनोभेसन्स लिड बाई टेक्नोलोजी एन्ड इन्स्योरटेक’ अवार्डबाट सम्मानित

काठमाडौँ । जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई इन्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजित...

क्यान इन्फोटेक २०२५ मा प्रविधिप्रेमीहरूको आकर्षण, कम्पनीहरूले दिए विशेष छुट र अफर

काठमाडौँ । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी...

प्रदेशको बजेट खर्च : छ महिनामा १६ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा प्रदेशहरुको बजेट खर्च निराशाजनक देखिएको छ ।...

जिसस प्रमुख मुछिएको सहकारी हिनामिना प्रकरण प्रहरीले थाल्यो अनुसन्धान

म्याग्दीको बेनी नगरपालिका-८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत अपचलनसम्बन्धी मुद्दामा प्रहरीले...

नबिल बैंकद्वारा ‘Celebrating Fellowship, Journey of Impacts’ कार्यक्रम सम्पन्न 

काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालित...

कृत्रिम जलाशय निर्माण गरी सिँचाइ

दाङ । केही वर्ष अघिसम्म हिउँदमा सुक्खा देखिने यहाँको घोराही उपमहानगरपालिकाका खेतबारी अहिले हरियाली...

धनगढी, नेपालगञ्ज र सुर्खेतमा गल्फ लुब्रिकेन्ट्सको रिटेलर तथा ‘पीजीएम’ मीट सम्पन्न

काठमाडौँ । नेपालमा गल्फ लुब्रिकेन्ट्सका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल...

बगर खेतीले फेरिँदै फाँटाका किसानको जीवन

बर्दिया । बर्दिया स्थित राजापुर र कैलालीको टीकापुर सीमामा पर्ने कर्णाली नदीका कारण बर्सेनि...

बैंकहरूमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित छ : बैंकर

काठमाडौँ । सामाजिक सञ्जालहरूमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको नाम प्रयोग गरी प्रेषित गरिएको...

काउलीबारीमा व्यस्त बन्दै भक्तपुरका किसानहरू (तस्बिरहरू)

काठमाडौँ । यतिबेला भक्तपुरका अधिकांश किसानहरूको खेतबारीमा काउली फुली रहेको देख्न सकिन्छ । भक्तपुरमा...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा साताको कारोबारको अन्तिम दिन (शुक्रबार) सुनको मूल्य घटेको छ ।

नवीनतम प्रविधि र आविष्कारको प्रदर्शनी ‘क्यान इन्फोटेक २०२५’ सुरु, ५ दिनसम्म चल्ने

राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा पाँच दिनसम्म सञ्चालन हुने क्यान इन्फोटेकको यो ३०औं संस्करण हो ।

रविले कसरी बुझाए दुई करोड ७९ लाख धरौटी ?

आफूसँग १ लाख १० हजारमात्रै बचत रहेको बताएका लामिछानेले कसरी धरौटीमा रिहा हुन त्यति...

अमेरिकी डलर हालसम्मकै उच्च, युरो र पाउण्ड घट्यो

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।