अर्थ समाचार

साताको पहिलो दिन यस्तो छ सुनको मूल्य

माघ २६, काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ...

भारतले पाम तेल माथिको प्रतिबन्ध हटाउँदा नेपाली उद्योगलाई राहत

माघ २५, काठमाडौं । भारतले पाम तेल माथिको प्रतिबन्ध फुकुवा गरेको छ । सरकारले...

भण्डारा दुग्ध सहकारीको अध्यक्षमा पुन: थपलिया निर्वाचित

माघ २६ चितवन ।  चितवनमा दैनिक सर्वाधिक दुग्ध संकलन गर्दै आईरहेको राप्ती नगरपालिका स्थित...

रंगशालालाई १६ ट्रिपर गिट्टी र एक लाख सहयोग

माघ २५, चितवन ।  चितवनको रामपुरमा निर्माणाधिन गौतम वुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाका लागि शनिवार...

देशभरका उद्योग वाणिज्य संघका पदाधिकारीहरुले भ्रमण गरे चन्द्रागिरि

माघ २४, काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रर्वधित चन्द्रागिरि केवलकार तथा चन्द्रागिरि हिल्स रिर्सोटमा...

एनएमबि बैंक र तीन संघ संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर

माघ २४, काठमाडौं । एनएमबि बैंक लिमिटेड र नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय...

सुनसँगै बढ्यो चाँदीको भाउ पनि

माघ २३, काठमाडौं । बिहिबार स्थिर रहेको सुनको भाउ आज साताको अन्तिम दिन शुक्रबार...

आकासियो कुखुराको मासुको मुल्य

माघ २४, चितवन । करिब एक महिना अघिसम्म २ सय ६० रुपैयाँमा बिक्री भइरहेको...

एन आई सी एशिया बैंकको नयाँ वेबसाइट सञ्चालनमा

माघ २३, काठमाडौं । एन आई सी एशिया बैंकले ग्राहकमैत्री नयाँ वेबसाइट सञ्चालनमा ल्याएको...

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’

माघ २३, काठमाडौं । एनसेलले नजिकिँदै गरेको प्रणय दिवसको अवसरमा ‘भ्यालेन्टाइन अफर ल्याएको छ...

नौ सय मेगावाट अरुण तेस्रो जलविद्युत आयोजनाका लागि जुट्यो एक खर्ब

माघ २३, काठमाडौं । भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत्...

भ्यालेन्टाइन अफर रेडमी के २० प्रो को मूल्यमा भारी छुट

माघ २३, काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आउँदै गरेको ‘भ्यालेन्टाइन डे’ को अवसरमा...

स्थिर सुनको मुल्य

माघ २३, काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मुल्य स्थिर छ । आज छापावाल...

लसुन सुनजस्तै, एक महिनामा तीन गुणा महंगाे

माघ २३, काठमाडौं । पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ...

हवाई पूर्वाधारमा ३ खर्ब ३५ अर्ब खर्चिँदै सरकार, यस्तो छ भावी कार्यनीति

माघ २२, काठमाडौं । अबको ५ वर्षमा हवाई पूर्वाधार स्तरोन्नती तथा विकासका लागि ३...

सौराहाका १० होटल र रेस्टुरेन्ट स्तरीकरणमा परेनन्

माघ २२, चितवन । पर्यटकीय नगर सौराहामा रहेका होटल तथा रेस्टुरेन्टहरुको स्तरीकरण गरिएको छ...

बिग मार्टको ‘बिग मेला’मा जित्नुहोस् अब पाँच तोला सुन

माघ २०, काठमाडौँ । बिग मार्टले आफ्नो ५० औँ स्टोर सुरु गरेको अवसरमा ‘बिग...

ह्वातै घट्यो सुनको भाउ, हेर्नुस् आजको भाउ

माघ २२, काठमाडौँ । मंगलबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ बुधबार तोलामा...

कामना सेवाको ११८ औँ शाखा बुटबलमा

माघ २१,काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको ११८ शाखा बुटबलमा स्थापना भएको छ...

ग्रामिण सडक सञ्जाल सुधारका लागि ९० करोड बजेट सुनिश्चित (कुनकुन सडक परे)

माघ २१, काठमाडौं । सरकारले ग्रामिण सडक सञ्जाल सुधार कार्यक्रम अन्तरगत विभिन्न क्षेत्रका सडक...

1 2 415 416 417 438 439