अर्थ समाचार

एनसीसी बैंककाे ‘प्रफुल्ल मुद्दती खाता’मा निक्षेपको १० गुणासम्म प्रतिफल

काठमाडाैँ । एनसीसी बैंकले “एनसीसी प्रफुल्ल मुद्दती खाता” संचालनमा ल्याएको छ । यस मुद्दती...

फर्निचर एक्स्पो भदौ अन्तिम साता आयोजना हुने

काठमाडौँ । आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता आयोजना हुने...

बिग डिजिटलको शुभारम्भ

काठमाडौँ । मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटलको शुभारम्भ भएको छ। नायिका तथा यस स्टोरकी...

वायुसेवा निगमले तिर्‍यो दुई कोषलाई एक अर्ब ३५ करोड

निगमले डेढ वर्षको दौरानमा तिर्न नसकेको किस्ता रकम निगमको नयाँ व्यवस्थापन आएसँगै आठ महिनामा...

सौराहालाई समृद्ध बनाउने रामेश्वरको पाँच तारे रिसोर्ट (भिडिओ)

विदेशी भूमिमा जति नै  पसिना बगाए पनि आफ्नो देश बन्दैन । देश बनाउन देशमै...

अन्नपूर्ण केबलकारको मनसुन अफर, यात्रामा २० प्रतिशत छुट

काठमाडौँ । पोखराको अन्नपूर्ण केवलकारको नियमित मर्मत तथा सम्भारपछि पूर्व निर्धारित समयभन्दा एक दिन...

धितोपत्र बजारमा ७ अर्ब २० करोडको आइपिओ बिक्री, ७ अर्बकै प्रतीक्षा

काठमाडाैँ । पछिल्ला दिनमा शेयर बजार क्रमशः विस्तार हुँदै गइरहेको पाइएको छ । साधारण...

राजस्व छलेर ल्याइएका एक करोडका सामान बरामद

काठमाडाैँ । नेपाल प्रहरीले राजस्व छलेर ल्याइएको एक करोड बढीको सामान बरामद गरेको छ...

ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।...

फुकोट-कर्णाली आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने

चार सय ८० मेगावाट क्षमताको उक्त आयोजनाले सेयर दिने निर्णय गरेको हो ।

डोटीमा ५८ करोड बढी राजस्व सङ्कलन, एक अर्ब फ्रिज

जिल्लाका नौवटा स्थानीय तहमा सङ्घीय सरकारमार्फत आएको कूल बजेटमध्ये बोगटान फुड्सिल गाउँपालिकामा सबैभन्दा बढी...

सगरमाथा जलविद्युत कम्पनीले ५४ लाख ८८ हजार कित्ता आईपीओ जारी गर्दै

काठमाडौँ । सगरमाथा जलविद्युत कम्पनीले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । प्रतिकित्ता...

ओमानमा ‘एक नेपाली, एक पर्यटक’ अभियान शुरु गरौँ : नेपाल चेम्बर

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसँग...

प्राइम लाइफबाट मनोज भट्टराईको बिदाइ

काठमाडौँ । आठ वर्षसम्म प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको नेतृत्व गरेका मनोजकुमार भट्टराईले अवकाश...

विदेश भ्रमणमा जानेलाई अब २०० अमेरिकी डलरको मात्रै सटही सुविधा

काठमाडाैँ । के तपाई विदेश यात्राको तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले...

अधिकारी राष्ट्र बैंकमा रहेसम्म आर्थिक सूचकांक बिग्रन्छ : अध्यक्ष पराजुली

काठमाडौँ । सत्तानिकट संयुक्त विद्यार्थी संगठनहरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा कालो...

कर्णाली करिडोर र भेरी–बबई निर्माणको समयावधि लम्बिँदै

गत बुधवार प्रकाशित महालेखापरीक्षकको ५९ औँ वार्षिक प्रतिवेदनमा यी दुई आयोजनाको भौतिक प्रगति सन्तोषजनक...

सेयर बजारमा झिनो वृद्धि

काठमाडौँ । सेयर बजारमा बुधबार झिनो वृद्धि भएको छ । यस दिन सेयर बजार...

मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित

काठमाडौँ । मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित भएको छ ।...

श्वेतगंगा हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री खुला गरेको हो ।

1 2 172 173 174 424 425