अटाेमाेवाइल्स

यामाहाको एमटी–१५ बीएस ६ बाइक अब नेपालमा

काठमाडौँ । बहुप्रतिक्षित मोटरसाइकल यामाहा एमटी–१५ को बीएस ६ भर्सन नेपाली बजारमा सार्वजनिक भएको...

जावाको दशैँ अफर : बाइक खरिदमा ज्याकेट र कस्टम हेल्मेट उपहार

काठमाडौँ । जावा बाइकको दशैँतिहार अफर सार्वजनिक गरिएको छ । अफरअनुसार नेपाली सडकमा आधुनिक...

पठाओ नेपाल: डिजिटल सवारीका तीन वर्ष 

काठमाडौँ । समय क्रम सँगै जीवनशैलीलाई अझ सहज र सुरक्षित बनाउन सफल राइड सेयरिङ...

आजदेखि यामाहाको महाएक्सचेन्ज मेला

काठमाडौँ । दशैँ तिहार लक्षित गरेर पुरानो बाइक एक्सचेन्ज गरी नयाँ यामाहा बाइक वा...

आइएमई मोटर्सको दशैँ-तिहार योजना सार्वजनिक

काठमाडौँ । आइएमई ग्रूपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरूको महान चाड दशैँ तिहारलाई लक्षित गरी...

ग्रेट वाल मोटरको दशैं अफर, गाडी किन्दा ६ लाखसम्मको लाभ

काठमाडौँ । नेपालका लागि चिनियाँ मोटर उत्पादक कम्पनी ग्रेट वाल मोटर्स (जीडब्ल्यूएम)को आधारिक बिक्रेता...

साहारा एपको दशैँ अफर

काठमाडौँ । नेपालीहरूको महान चाड बडादशैँको अवसरमा राइड सेयरिङ सेवा दिँदै आएको साहारा एपले...

नेपालमा २०२१ सोरेन्टो हाइब्रिड एसयूभी सार्वजनिक गर्दै किया

काठमाडौँ । कियाले नेपालमा आफ्नो ब्रान्डको पहिलो हाइब्रिड एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ...

मोटरहेडको ‘टेकेन आर २५०’ मोटरसाइकल नेपाली बजारमा

काठमाडौं । मोटरहेड मोटरसाइकलको नेपालको लागि अधिकृत विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले नेपाली...

दशैँ-तिहारमा ‘होण्डाको साथ ७’

काठमाडौँ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले...

पठाओको दशैं महोत्सव: टीभीएस बाइक र आइफोन जित्ने मौका 

काठमाडौं । राइड सेयरिङ सेवा पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा राइडर र...

निसान लिफको टेस्ट ड्राइभ सप्ताह सुरु

काठमाडौँ। निसानले उत्पादन गरेको विद्युतीय गाडी ‘निसान लिफ’ काठमाडौंमा टेस्ट ड्राइभका लागि उपलब्ध भएको...

नाडाद्वारा बजेटमा दिइएको छुटको स्वागत

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले २०७८/७९ को प्रतिस्थापन बजेटमा एसेम्बल उद्योगलाई छुट...

प्रोटोनको ‘दशैं दक्षिणा’ अफर : ६ लाखसम्म नगदकाे लाभ

काठमाडौं । चाडपर्वको मौसम नजिकिए सँगै सोही उपलक्ष्यमा प्रोटोनले भारि दक्षिणा सहितको ‘दशैँ–दक्षिणा’ योजना...

निसानले दक्षिण एसियामा ‘ग्रीन मिशन सेसन’ आयोजना गर्ने

काठमाडौँ । विश्व विद्युतीय गाडी दिवसको अवसरमा निसान कम्पनीले नेपाल, भुटान र श्रीलंकाको बजारमा...

टीभीएसको अपाचे आरटीआर २०० ४भी नेपाली बजारमा

काठमाडौँ । टीभीएसको अपाचे आरटीआर २०० ४भी नेपालमा सार्वजनिक गरिएकाे छ । नेपालका लागि...

हुण्डाईकाे फेष्टिभ डिलाइट अफर : गाडी किन्दा ३ लाखसम्म छुट

काठमाडौँ। नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाइ फेस्टिभ डिलाइट २०७८’...

बेनेलीको दशैं अफर : बाइक किन्दा छुट, १ लाखसम्म पुरस्कार

काठमाडौँ । केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीको खरिदमा विभन्नि अफर ल्याएको...

मोटरहेड बाइकको चाडपर्व अफर : १२ हजार छुट, १ लाखसम्म पुरस्कार

काठमाडौँ । नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एस एलआर टेक्नो एन्ड ट्रेडले दशैँ,...

सुजुकीले ल्यायो ‘पर्वोत्सव’ ग्राहक योजना

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुनेछ ।

1 2 13 14 15 20 21