बागमती
नेपाल जेसिजको क्षेत्र ग सम्मेलन तयारी पुरा
बैशाख २७, नुवाकोट । नुवाकोट जेसिजको आतिथ्यतामा सुरु हुन लागेको क्षेत्र ग सम्मेलनको सम्पुर्ण...
६५ वर्षका प्रचण्डले पत्नी सितासँग पुनः विवाह किन गरे ?
बैशाख २६, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र...
ब्रेकिङः मिस नेपाल २०१९ को ताज अनुष्का श्रेष्ठलाई
बैशाख २६, काठमाडौं । मिस नेपाल २०१९ को ताज अनुष्का श्रेष्ठले जितेकी छिन्...
खैरहनी र राप्तीले छान्यो ३ ठूला योजना
वैशाख २६, चितवन । प्रदेश ३ सरकार समक्ष चितवनको खैरहनी र राप्ती नगरपालिकाले १० करोड...
जथाभावी कर्मचारी सरुवा गर्ने परिपार्टीको तत्काल अन्त्य गरिनु पर्नेः सांसद सिंह
बैशाख २६, काठमाडौं । जथाभावी कर्मचारी सरुवा गर्ने परिपार्टीको तत्काल अन्त्य गरिनु पर्ने भन्दै...
संसद्मा प्रतिपक्ष र सत्ता पक्षको जुहारीः गर्नेलाई भन्दा देख्नेलाई लाज
सरकार अहिले हिउँदे अधिवेशन सकेर बर्खे (बजेट) अधिवेशनमा घनिभूत छलफलमा छ । संसद यतिबेला...
सनराइज बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच सम्झौता
बैशाख २६, काठमाडौँ । सनराइज बैंक लिमिटेड र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच...
सिकाइको स्तर अध्ययन गरेर शिक्षण गरौँ : मेयर चौधरी
वैशाख २६ चितवन । शैक्षिक गुणस्तर वृद्धीका लागि विद्यालयको तल्लो तहलाई वलियो वनाउनु...
रत्ननगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
वैशाख २६ चितवन । चितवनको रत्ननगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधवारदेखी सुरु भएको छ...
गावहालमा रातो मच्छिन्द्रनाथको रथयात्रा हेर्नेको भिड्
बैशाख २६, काठमाडौँ । नेवार समुदायले मान्दै आएको रातो मच्छिन्द्रनाथको रथयात्रा बुधबार पुल्चोकबाट सूरु...
सैनिक अस्पतालको लूटतन्त्र हेर्ने आँट कसको ?
बैशाख २५, काठमाडौं । विरेन्द्र सैनिक अस्पताल छाउनीमा भएको भ्रष्टाचार र अनियमितता खोतल्ने...
सनराइज बैंकद्वारा नवजीवन परोपकार समाजलाई सहयोग
बैशाख २५, काठमाडौँ । सनराइज बैंक लिमिटेडले गैर सरकारी संस्था नवजीवन परोपकार समाजलाई रु.२५०,०००...
यामाहाको महा एक्सचेन्ज मेला हुँदै
वैशाख २५ चितवन । चितवनको लागि यामाहा ब्राण्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता कालिका...
‘विमानस्थलबारे संसारभर रहेको नकारात्मक छवि सुधारे’
राजकुमार क्षेत्री null नेपालको एक मात्रै अन्तराष्ट्रिय विमानस्थलमा सुधार गरेर मात्रै सन्...
सेयर मार्केट घट्याे
बैशाख २५, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोवार मापक नेप्से परिसूचक ३.६८...
आगामी जेठ दोस्रो सातादेखि तातोपानी नाका पुनः सञ्चालन हुने
बैशाख २५, सिन्धुपाल्चोक । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सिन्धुपाल्चोकस्थित तातोपानी नाका आगामी जेठ महीनाको मध्यदेखि...
ट्राफिक प्रहरीद्वारा १५ हजार चालकलाई प्रशिक्षण
बैशाख २५, काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि १४ हजार ८४३ चालकलार्ई...
राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालद्वारा अवैध जग्गा दर्ता खारेजीको माग
बैशाख २५, काठमाडौं । राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालले वर्षौदेखि भोगचलनमा रहेका जग्गा भोगकर्तालाई...
निर्माण व्यवसायी भन्छन्ः नीति तथा कार्यक्रम समृद्धि हासिल गर्नेगरि आएको छ
बैशाख, २५, काठमाडौं। नेपाल निर्माण व्यवसायी संगठनले सरकारले ल्याएको आर्थिक वर्ष २०७६/७७ को नीति...
एन आई सी एशिया बैंक र भाटभटेनी मनी ट्रान्सफर बिच रेमिटेन्स सम्झौता
बैशाख २४, काठमाडाैं । एन आई सी एशिया बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर...

