टेलिकमको आईपी टिभी सेवा लुम्बिनी प्रदेशको भैरहवा क्षेत्रमा सुरु

काठमाडाैं । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले आइतबारदेखि एफटीटीएच (फाइबर टु द होम)मार्फत आईपी...

एनआईसी एशिया बैंकको डेबिट कार्ड आवेदन अनलाइनबाटै

काठमाडौं । सहज डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई...

लोकतन्त्र, जनताको राजनैतिक चेत र शासक

लोकतन्त्र‚ अझ भनौं उदार लोकतन्त्र वा ‘लिबरल डेमोक्रेसी’लाई आज विश्वको उत्कृष्ट शासन व्यवस्थाका रुपमा...

सेयर बजार ६३ अंकले घट्यो, ११ अर्ब ८१ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट देखिएको छ...

निषेधाज्ञामा पनि बढ्यो बैंकहरुको व्यवसाय, कुन बैंकको कति ?

काठमाडौं । निषेधाज्ञामा पनि वाणिज्य बैंकहरुको समग्र व्यवसाय बढेको देखिएको छ । जेठ महिनामा...

सेबाेनले जलविद्युत् कम्पनीकाे प्रकृति नै नबुझी विज्ञप्ती जारी गर्याे : इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको सूचीसहित...

काठमाडौं महानगरको नीति तथा कार्यक्रम : विद्युतीय सवारी कर शतप्रतिशत छुट

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युतीय सवारी कर शतप्रतिशत छुट गर्ने भएको छ । आगामी...

पेन्सन होल्डरलाई ग्लोबल आइएमई बैंकको सहज कर्जा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले निवृत्तिभरण प्राप्त गर्ने अवकाश प्राप्त कर्मचारीलाई लक्षित गरी...

नेपाल इन्स्याेरेन्सले एनसीसी बैंकको ९ लाख कित्ता संस्थापक सेयर बेच्दै

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको...

झिनो अंकले घट्यो नेप्से, झण्डै ११ अर्बको कारोबार

काठमाडौं । साताकाे अन्तिम दिन बिहीबार नेपाल स्टक एस्चेन्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको...

अरुणकुमार चौधरी हंगेरीको अवैतनिक महावाणिज्य दूत

काठमाडौं । सरकारले अरुणकुमार चौधरीलाई हंगेरीका अवैतनिक महावाणिज्य दूतमा नियुक्त गरेको छ । उनलाई...

‘ब्रान्डिङ किङ’ मेघेन्द्रको करिअर कथा

भनिन्छ हरेक व्यक्तिसँग कुनै न कुनै प्रतिभा हुन्छ । तर, एकै व्यक्तिमा बहुप्रतिभा मुस्किलले...

सेबोनकाे कदमप्रति नेप्सेकै अधिकारीको आपत्ती, भन्छन्– ‘नेप्सेले काउन्टर विज्ञप्ती जारी गर्न सक्दैन’

काठमाडौं । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन)ले नामै तोकेर ५१ ओटा कम्पनीको...

टिभिएस एनटर्क स्कुटरले पार गर्याे १ लाख थान बिक्री लक्ष्य

काठमाडौं । विश्वव्यापी रुपमा टू व्हीलर र थ्री–व्हीलर निर्माता टिभिएस मोटर कम्पनीले टिभिएस एनटर्क...

६२ रुपैयाँको पेट्रोलमा ५६ रुपैयाँ कर, उपभोक्तालाई १२५, निगम सधैं ‘घाटामा’ ?

काठमाडौं । नेपालमा पेट्रोलियमकाे आयात र वितरणको एकाधिकार पाएको नेपाल आयाल निगमले परल मूल्यको...

निषेधाज्ञा अवधिमा कर बुझाउन नसकेकालाई जरिवाना नलगाउन आग्रह

काठमाडौं । निजी क्षेत्रका ३ ओटा प्रतिनिधिमूलक संगठनले निषेधाज्ञा अवधिमा कर नलगाउन संयक्त रुपमा...

सेयर बजारमा १३ अंकको करेक्सन, १७ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा १३.५९ अंकको करेक्सन भएको छ । सेयर बजार परिसूचक...

सामाजिक सुरक्षा कोषसँग बैंकरका १५ अनुत्तरित प्रश्न : मनोज ज्ञवाली

काठमाडौं । सरकारले प्रधानन्त्री केपी शर्मा ओलीको फोटो ठूल्ठूला होर्डिङ बोर्ड सहित चोकचोकमा टाँसेर...

राष्ट्र बैंकले ल्याएको वैदेशिक लगानीसम्बन्धी विनियमावली सह्रानीय : उप महाप्रबन्धक ज्ञवाली

काठमाडौं । नविल बैंकका उप महाप्रबन्धक (डेपुटी जनरल म्यानेजर) मनाेज ज्ञवालीले नेपाल राष्ट्र बैंकले...

सूर्या लाइफको सीईओमा खड्का नियुक्त

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार खड्का नियुक्त भएका...

1 2 368 369 370 398 399