ज्ञानेन्द्रको अर्धशतक
मकालु खबर
२०७८ असोज ३ गते
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–टू अन्तगर्गत ओमानसँगको खेलमा अर्धशतक बनाएका छन् ।
ज्ञानेन्द्रले ४३ बलमा अर्धशतक पूरा गरेका हुन् । यो उनको एकदिवसीय अन्तराष्ट्रियमा चौथो अर्धशतक हो । उनी एकदिवसीयमा चार अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याट्सम्यान पनि बनेका छन् । १२२ रनको लक्ष्य पछ्याइरहेको नेपाल जीतको नजिक छ ।
मकालु खबर
२०७८ असोज ३ गते
प्रतिक्रिया
सम्बन्धित