कुशल भुर्तेल १३ रनमा आउट
२०८१ वैशाख २२ गते

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपालको पहिलो विकेट पतन भएको छ ।
पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेल १३ रनमा आउट भएका छन् ।
उनि १.४ ओभरमा क्याचआउट भए ।
अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
२०८१ वैशाख २२ गते
प्रतिक्रिया
सम्बन्धित








