सोमपालले लिए वेस्ट इन्डिजको सातौँ विकेट

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० सिरिजको पाँचौ तथा अन्तिम खेलमा नेपाललाई सातौँ सफलता मिलेको छ ।

नेपालका सोमपाल कामीले सातौँ सफलता दिलाए । सोमपालले एकै ओभरमा वेस्ट इन्डिजको दुइ विकेट लिएका हुन् ।

सोमपालले सातौँ विकेटका रुपमा १ रन बनाएका गुणकेश मोतीलाई आउट गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *