माओवादी केन्द्रको संसदीय दलको बैठक जारी
मकालु खबर
२०७८ भदौ २३ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी छ। बैठक सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको हलमा चलिरहेको छ ।
बैठकमा सोमबार (आज) देखि शुरु हुने संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल भइरहेको सचेतक देव गुरुङले जानकारी दिए ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेबाट दुवै सदनको संसद् अधिवेशन शुरु हुँदैछ ।
मकालु खबर
२०७८ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित