नेपाललाई उत्पादक र निर्यातक देश बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई उत्पादक र निर्यातक देश बनाउनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा ‘मेक इन नेपाल : स्वदेश अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘अब हामी हाम्रो देशलाई उत्पादक र निर्यातक देश बनाउनपर्छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामीले अब ल्याउने मात्रै होइन, पठाउने पनि गर्नुपर्छ ।’

प्रतिक्रिया