चलचित्र ‘अनेक’ मा आयुष्मान
मकालु खबर
२०७७ माघ २० गते
एजेन्सी । आयुष्मान खुराना चलचित्र ‘अनेक’ मा अनुबन्धित भएका छन् । उनले आर्टिकल १५ पछि अनुभव सिन्हासँग सहकार्य गर्न लागेका हुन् । आयुष्मानले सामाजिक सञ्जालमा पोस्ट गर्दै आगामी कामको लागि आफू उत्साहित रहेको बताएका छन् । राम्रो अभिनय गर्ने कलाकारको रूपमा आयुष्मान परीचित छन् ।
अनुभवले निर्देशन गर्ने चलचित्र भूषण कुमार र अनुभवले मिलेर निर्माण गर्दै छन् ।
मकालु खबर
२०७७ माघ २० गते
प्रतिक्रिया
सम्बन्धित