चलचित्र ‘अनेक’ मा आयुष्मान मकालु खबर मङ्गलबार, माघ २०, २०७७ १२:०३ एजेन्सी । आयुष्मान खुराना चलचित्र 'अनेक' मा अनुबन्धित भएका छन् । उनले आर्टिकल १५ पछि अनुभव सिन्हासँग सहकार्य गर्न लागेका हुन् ।…