फेरि रिसाए सलमान आफ्ना फ्यानसँग, खोसे फ्यानका फोन

माघ १५, काठमाडाैँ ।  । मंगलबार बलिउड सलमान खान फेरी आफ्ना फ्यानसँग रिसाएका छन् । उनले रिसाएर फ्यानका मोबाइल समेत खोसी दिएका छन् ।   

चलचित्र  ‘राधे’ को सुटिङपछी गोवाबाट फर्केका सलमानलाई  एयरपोर्ट उन एक फ्यानले उनीसँग सेल्फी खिच्न खोजेपछी उनले रिसाएर उनको मोवाइल नै खोसेर एयरपोर्टबाट बाहिर निस्किए ।   

सलमानले ती व्यक्तिको फोन खोसेपछि उनको पछिपछि दौडिरहेका उनलाई सुरक्षाकर्मीले पनि धकेलेको भारतीय सञ्चार माध्यमले बताएका छन् । 

अहिले उनको यस भिडियो  सामाजिक संजालमा भाइरल  भईरहेको छ ।  सलमानले आफ्नो फ्यानलाई यस्तो व्यवहार गर्नु यो पहिलो घटना भने होईन् । यस अघी पनि उनले आफ्ना थुप्रै फ्यानको यसरी नै मोवाईल खोसेर रिस देखाएका छन् ।   

यस घटनाले यो अनुमान लगान सकिन्छ की  सलमानले अनुमती विना कसैले पनी आफ्नो भिडियो या फोटो खिचेको मन पराउँदैनन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =