माइतीघरमा ट्याक्सीको ठक्करबाट एकजना घाइते
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज ८ । काठमाडौंमा आइतबार बिहान भएको दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । माइतीघर मण्डलामा ट्याक्सीको ठक्करबाट सर्लाही लालबन्दी घर भई काठमाडौंको नयाँ बानेश्वर बस्ने ५५ वर्षिय खिलराज घिमिरे गम्भीर घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ ।
उहाँको अन्नपूर्ण न्यूरो अस्पतलामा उपचार भइरहेको छ । ठक्कर दिने ट्याक्सी चालक फरार छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








