माइतीघरमा ट्याक्सीको ठक्करबाट एकजना घाइते

काठमाडौं, असोज ८ । काठमाडौंमा आइतबार बिहान भएको दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । माइतीघर मण्डलामा ट्याक्सीको ठक्करबाट सर्लाही लालबन्दी घर भई काठमाडौंको नयाँ बानेश्वर बस्ने ५५ वर्षिय  खिलराज घिमिरे गम्भीर घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ ।

उहाँको अन्नपूर्ण न्यूरो अस्पतलामा उपचार भइरहेको छ । ठक्कर दिने ट्याक्सी चालक फरार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 15 =