रास्वपा सभापति रवि लामिछानेले लिए शपथ (तस्बिरहरू)

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् । काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् । रास्वपाको प्रथम महाधिवेशनबाट निर्वाचित सभापति लामिछानेलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथ ग्रहण गराएका हुन् ।

चितवनमा ७ असारदेखि शुरु भएको महाधिवेशनबाट लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाह निर्विरोध निर्वाचित भएका थिए । चितवनमा जारी रास्वपाको महाधिवेशनमा आज मात्रै पदाधिकारीको निर्वाचन सकिएको हो ।

तस्बिरहरूः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =