११ बजे मन्त्रीपरिषद्को बैठक बस्दै

काठमाडौं । आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बस्ने भएको हो ।

बैठकमा मन्त्रालयका नियमित एजेन्डामा छलफल हुने छ । साथै सरकारका कामकारबाहीबारे पनि छलफल गर्ने तयारी रहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =