सुधन गुरुङमाथि थप अनुसन्धान गरेर कडा कारबाही गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन हिंसात्मक हुनबाट रोक्न नसकेको भन्दै हामी नेपाल संस्थाका सञ्चालक तथा पूर्वगृहमन्त्री सुधन गुरुङमाथि थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।

आयोगका अनुसार शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै प्रशासनबाट अनुमति लिए पनि पछि प्रदर्शन हिंसात्मक बन्दै गएको अवस्थामा नियन्त्रण गर्न नसकिएको निष्कर्ष निकालिएको हो ।

आयोगले गुरुङसहित पुरुषोत्तम यादव, सबल गौतम, अंकित मल्ल र खेमराज साउदलाई पनि घटनाको थप अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =