गैरीधारामा सुकुम्वासी बस्ती हटाइयो (तस्बिरहरू)
२०८३ वैशाख १२ गते

काठमाडौँ । काठमाडौँको गैरीधारा क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्वासीहरूको बस्ती आज सरकारले हटाएको छ ।
बिहानैदेखि सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिमा सुरु भएको यो कारबाहीसँगै दशकौँदेखि बस्दै आएका परिवारहरू विस्थापित भएका छन् ।
सरकारी जग्गा अतिक्रमण गरी बनाइएको संरचना हटाउन यो अभियान चलाइएको हो । हाल बस्ती खाली गराइएको छ भने त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बस्तीमा डोजर लगाएर भत्काउने क्रम जारी छ । आज नै थापाथलीस्थित सुकुम्वासी बस्ती पनि भत्काइएको छ भने मनोहरास्थित सुकुम्वासी बस्ती पनि भत्काउने तयारी छ ।
हेर्नुहोस् तस्बिरहरू:

२०८३ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित








