पाकिस्तानी प्रधानमन्त्री र इरानी राजदुतबीच भेटवार्ता

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ र इरानी राजदुत रेजा अमिरी मोगदमबीच भेटवार्ता भएको छ । अमेरिका र इजरायलसँगको युद्धविरामलाई स्थायी बनाउन भेट गरिएको हो ।

पाकिस्तानी प्रधानमन्त्री कार्यालयकाअनुसार उनीहरूबीच क्षेत्रीय परिस्थिति र शान्ति प्रयासका बारेमा छलफल भएको छ । अमेरिकासँग इरानको वार्ता चाँडै हुने पाकिस्तानले बताउँदै आएको छ । दुई देशबीचको वार्ताका लागि पाकिस्तानले मध्यस्थता गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =