प्रधानमन्त्री शाह बालुवाटारमा (तस्बिरहरू)
२०८२ चैत १३ गते

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री निवास बालुवाटार सरेका छन् ।
आज वैदिक परम्पराअनुसार पूजापाठ गरी उनि प्रधानमन्त्री निवास बालुवाटार सरेका हुन् ।
उनले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

२०८२ चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित








