लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ...

कर्णाली राजमार्गका १६ रुग्ण ठेक्का तोडिए

जुम्ला । जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गका सडक निर्माणका लागि ठेक्का सम्झौता गरी...

कार्यशैली र सङ्गठन कमजोर भए पनि जनतामा हामी स्थापित छौँ: राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीभित्रको कार्यशैली र सङ्गठनात्मक अवस्था...

श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको भेट

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका राजदूत फहद...

सरकारलाई सुकुम्वासीको चेतावनी- ‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’

सरकारले सुरु गरेको बस्ती हटाउने अभियानको विरोधमा सुकुम्वासीहरूले शनिवार पनि माइतीघरमा प्रदर्शन गरेका छन्...

अक्षयको ‘वेलकम टू द जंगल’ ले शाहिदको ‘ककटेल–२’ मा ब्रेक

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको मल्टीस्टारर फिल्म ‘वेलकम टू द जंगल’ ले बक्स...

आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र

नेकपा एमालेले ‘जेनजी आन्दोलन’ सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन...

धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–८ स्थित अत्याधुनिक ‘स्मार्ट बसपार्क’ आजदेखि सञ्चालनमा आएको छ ।...

सेती नदीमा फसेका ११ जनाको सकुशल उद्धार

डोटी जिल्लाको दिपायल शिलगढी नगरपालिका–२ स्थित सेती नदीको बीच भागमा फसेका ११ जनाको सशस्त्र...

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौँ । विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन् । सरकारबाट उपचार...

हरिवनमा कुमारी बैंक र लुम्बिनी वर्ल्ड पिस फोरमको संयुक्त वृक्षरोपण

काठमाडौँ । वातावरण संरक्षण र दिगो विकासका लागि कुमारी बैंक लिमिटेड र लुम्बिनी वर्ल्ड...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ...

लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर

एजेन्सी । लेबनान, इजरायल र संयुक्त राज्य अमेरिकाले दुई मध्य पूर्व विरोधीहरू बीच शान्ति...

यस्ता छन् समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त

काठमाडौं । काठमाडौं महानगरपालिकाले समस्याग्रस्त सहकारीहरू एकआपसमा गाभ्नका लागि सर्तहरू अगाडि बढाएको छ ।...

म्याग्देले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने

काठमाडौं । म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई प्रोत्साहन स्वरुप रु पाँच लाख दिने घोषणा...

रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छ: राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा ६ वर्ष लगाएर तयार

काठमाडौं । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठनको छ वर्षपछि ‘राष्ट्रिय प्रतिरक्षा...

अमेरिका-इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती

एजेन्सी । अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले आक्रमण गरेको आरोप...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व सङ्कलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा...

सल्यानमा तीन महिनादेखि निःशुल्क औषधिको अभाव

काँक्रेविहार (सुर्खेत) । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको...

1 2 795 796