नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक सुरु
२०८२ असोज ९ गते

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समिति बैठक शुरु भएको छ ।
बिहीवार बिहान प्रज्ञा भवनमा बैठक शुरु भएको हो । बैठकमा महासचिव देव गुरुङले बैठकका एजेण्डाहरु प्रश्तुत गरेका छन् ।
बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रश्ताव प्रश्तुत गर्ने कार्यक्रम रहेको छ । प्रश्तावउपर केन्द्रिय सदस्यहरुले आफ्ना धारणा राख्ने छन् ।
बैठकमा विशेष महाधिवेशन सम्बन्धी तयारी, आम निर्वाचन, पार्टी एकताका विषयमा छलफल हुनेछ ।
२०८२ असोज ९ गते
प्रतिक्रिया
सम्बन्धित








