रास्वपाद्वारा दिवंगत सुरेश रजकका परिवारलाई ३ लाख आर्थिक सहयोग
२०८२ असार ७ गते

काठमाडौँ । चैत्र १५ मा तीनकुने घटनामा मृत्यु भएको पत्रकार सुरेस रजकको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले ३ लाख मानवीय सहयोग गरेको छ ।
शनिवार आज आफ्नो तेस्रो स्थापना दिवसको दिन रास्वपाले ३ लाख मानवीय सहयोग गरेको हो ।
साथै आगामी दिनमा पत्रकारको सुरक्षा प्रति राज्य संयन्त्र, राजनीतिक दल र आन्दोलनकारी जिम्मेवार रहन पार्टीले माग गरेको छ ।
चेक हस्ताक्षर गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष व्यवस्थापन विभागका सदस्य जगदीश खरेल स्व पत्रकार सुरेस रजकको घर पुगेका थिए ।
२०८२ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित








