प्रधानमन्त्री ओली र प्रचण्डबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबिच भेटवार्ता भएको हो ।

भेटमा सङ्क्रमणकालीन न्याय र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले मकालुखबरलाई जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =