च्यासलमा एमालेको सचिवालय बैठक सुरु

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

बैठक केहीबेर अघि पार्टी केन्द्रिय कार्यालय च्यासलमा सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयहरुमा छलफल हुनेछ ।

साथै पछिल्लो राजावादीहरुको प्रदर्शनका बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =