कांग्रेसले बोलायो संसदीय दलको बैठक
२०८१ माघ ११ गते

काठमाडौं । सत्ताको प्रमुख साझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ । संसद्को हिउँदे अधिवेशन आह्वान गरिएका बेला कांग्रेसले माघ १३ गते दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएको हो ।
संसद भवन बानेश्वरको ल्होत्से हलमा बस्ने बैठकमा संसद्को हिउँदे अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा मुख्य छलफल हुने बताइएको छ ।
२०८१ माघ ११ गते
प्रतिक्रिया
सम्बन्धित








