नेकपा बहुमतको महासचिवमा बास्तोला सर्वसम्मत चयन

काठमाडौं । धर्मेन्द्र बास्तोला नेकपा बहुमतको महासचिवमा चयन भएका छन् । बिहीबार महाधिवेशन प्रतिनिधिले उनलाई महासचिवमा सर्वसम्मत चयन गरेको हो ।

महाधिवेशन बन्दसत्र हलले ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको नवनिर्वाचित केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए । माघ ५ गतेदेखि सञ्चालन भएको महाधिवेशनमा ८५० प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *