ग्यास सिलिण्डर चुनाव चिह्न लिएर राजेन्द्र महतोको दल दर्ता

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।

राजेन्द्र महतो अध्यक्ष रहेको सो पार्टी मंगलबार निर्वाचन आयोगमा दर्ता भएको हो ।

आयोगले दल दर्ता गर्दै ग्यास सिलिण्डर चुनाव चिह्न प्रदान गरेको छ । त्यस्तै, गाढा निलो रङ्गको आयातकार झन्डाको मध्य भागमा तीर धनुष रहने गरी झन्डा समेत प्रदान गरिएको छ ।

काठमाडौं महानगरपालिका–१० शंखमुलमा केन्द्रीय कार्यालय रहने गरी आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =