तस्बीरमा हेर्नुहोस् कलाकारको भाइटिका
२०८१ कार्तिक १८ गते

काठमाडौं । नेपाली कलाकारहरुले आइतबार आफ्ना दाजुभाई तथा दिदीबहिनीसँग टिका लगाएर खुशी साटेका छन् ।
दिदी-बहिनीले आफ्ना दाजु-भाइको लामो आयूको कामना गर्दै भाइटिका लगाइदिने गर्छन् ।कलाकारहरुले आफ्ना दाजुभाई तथा दिदीबहीनीहरुसंग भाइटिका लगाएको तस्बीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो । उत्तम साइत पछि पनि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ ।
यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ ।









तस्बीर स्रोत : कलाकारहरुको फेसबुकबाट
२०८१ कार्तिक १८ गते
प्रतिक्रिया
सम्बन्धित








