अब म सरकारको खेलमा लाग्ने छैन : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको खेलमा नलाग्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संसद्लाई सम्बोधन गर्दै उनले आफू अब सरकारको खेलमा नलाग्ने र जनताका समस्या र माओवादी आन्दोलनमा केन्द्रित हुने बताए ।

उनले आगामी निर्वाचनमा सरकारको नेतृत्व गर्ने गरि बलियो दल बनाउने प्रतिबद्धता गरे ।

उनले अब आफूलाई सहयोगका लागि अनुनय र विनय गर्न नआउन पनि आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 6 =