यो सरकार असंवैधानिक सरकार हो : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार असंवैधानिक रहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संसद्लाई सम्बोधन गर्दै यो सरकार असंवैधानिक रहेको बताए ।

उनले सरकार गठन कानुन सम्मत नरहेको बताए । उनले संविधानको धारा ३ अनुसार सरकार गठन हुनुपर्ने धारणा राख्दै उनले सरकार बलमिचाइँ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nineteen =