रमेश लेखक गृहमन्त्री बन्दा आरजु बनिन् परराष्ट्र मन्त्री
२०८१ असार ३१ गते

काठमाडौं । नेपाली काँग्रेसबाट नयाँ सरकारमा ९ मन्त्री सहभागी भएका छन् ।
ओली नेतृत्वको नयाँ सरकारमा काँग्रेसबाट रमेश लेखक गृहमन्त्री बनेका छन् ।
यस्तै आरजु राणा देउवा परराष्ट्र मन्त्री बनेकी छन् । आरजु कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी समेत हुन् ।
उनी पहिलो पटक मन्त्री बनेकी हुन् ।
२०८१ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित








