नयाँ सरकार गठनबारे राष्ट्रपतिले गरे संविधानविद्सँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि संविधानविद्हरूसँग छलफल गरेका छन् ।

राष्ट्रपति पौडेलले शुक्रबार शीतल निवासमा कानूनविदहरूसँग छलफल गरेका हुन् ।

नयाँ सरकार संविधानको धारा ७६ ९२० वा ७६ ९३० अनुसार गठन हुने बारे परामर्श लिन राष्ट्रपति पौडेलले कानूनविद्हरुलाई बोलाएर छलफल गरेका बुझिएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच ७६ (२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरी सहमति बनेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ शुक्रबार विश्वासको मत नपाएर पदमुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =