दोधारामा ७८ वर्षयताकै सर्वाधिक वर्षा भएपछि के भन्छ विभाग ?

काठमाडौं  । कञ्चनपुर जिल्लाको दोधारामा ६२४.० मिली मिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार बिहान ८: ४५ बजे गरिएको मापन अनुसार कञ्चनपुरको दोधारामा ६२४ मिली मिटर वर्षा भएको हो ।
विभागका अनुसार विसं २००३ देखि यता नेपालमा भएको यो अहिलेसम्मकै सर्वाधिक वर्षा हो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =