प्रतिनिधि सभाबाट एकै दिन तीन विधेयक पारित
२०८१ असार १६ गते

काठमाडौं । प्रतिनिधि सभा बैठकले तीनवटा विधेयक पारित गरेको छ ।
आईतवार बसेको प्रतिनिधि सभा बैठकले तीनवटा विधेयकहरुलाई पारित गरेको हो । प्रतिनिधि सभाबाट आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ लाई बहुमतले पारित गरेको छ ।
यसअघि नै सरकारले पेश गरेको विनियोजन विधेयक, २०८१ पनि पारित भइसकेको छ ।
२०८१ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित








