चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी । चीनले बिहीबार लङ मार्च–३बी क्यारियर रकेट प्रक्षेपण गर्दै नयाँ उपग्रह अन्तरिक्षमा पठाएको छ ।

रकेट सिचुआनको दक्षिणपश्चिमी प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट स्मार्ट स्काईनेट–१ ०१ उपग्रहलाई पूर्वनिर्धारित कक्षमा पठाएको थियो ।

यो लङ मार्च रकेट शृङ्खलाको ५२१ औँ उडान अभियान थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *