अमेरिकाको ह्युस्टनमा शक्तिशाली आँधी : ४ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेक्सास राज्यको सबैभन्दा ठूलो सहर ह्युस्टनमा बिहीबार राति आएको शक्तिशाली आँधीमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ ।

आँधीबाट मानिसको मृत्यु कसरी भयो भन्ने तत्काल खुल्न सकेको छैन । आँधीले विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।

ह्युस्टन र यसको उपनगरहरूमा धेरै छिमेकी क्षेत्रमा रूखहरू उखेलिएका छन् । आँधीबाट थप क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *