इजरायली सेनाद्वारा गाजामा हमासका वरिष्ठ कार्यकर्ताको हत्या गरेको घोषणा

एजेन्सी । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले आईतवार हमासका प्रमुख कार्यकर्ता आजमी अबु डक्का मारिएको घोषणा गरेको छ ।

अबु डक्का गाजा पट्टीमा हतियार र कोषको तस्करीमा सक्रिय रूपमा संलग्न रहेको उल्लेख गरिएको छ । दुई कमाण्डरहरू माथी आक्रमण आर्टिलरी कोप्र्स डिभिजन २१५ को निर्देशनमा गरिएको थियो । जसमा दुई नियमित बटालियन र एक रिजर्व हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *