जिल्ला न्यायाधीशमा १० जना सिफारिस

जिल्ला न्यायाधीशमा १० जनाको नाम सिफारिस भएको छ।

बिहीबार बसेको न्याय परिषद बैठकले जिल्ला न्यायाधीश नियुक्तीका लागि नाम सिफारिस गरेको हो।

न्यायपरिषद्ले अर्जुनप्रसाद कोइराला, नरेन्द्रबहादुर बुढा, जीवनकुमार भण्डारी, मुकुन्द आचार्य, विमला रेग्मी, पुष्पराजा पाण्डे, शिवबहादुर थापा, महेन्द्रबहादुर कार्की, दीपक घिमिरे र फणेश्वरी घिमिरेको नाम सिफारिस गरेको हो।

अब उनीहरुको सिफारिसमा संसदीय सुनुवाई समितिमा सुनुवाई हुने छ। समितिबाट पारित भएपछि न्यायाधीश नियुक्त हुनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =