सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
२०८० चैत २२ गते

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् ।
प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन् ।
उनले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर बिहीबार साँझ राजीनामा बुझाएका हुन् ।
२०८० चैत २२ गते
प्रतिक्रिया
सम्बन्धित








