एमाले सचिवालय बैठक सुरु
२०८० चैत ११ गते

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको छ ।
बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल भइरहेको छ ।
यस्तै सातौं केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकका निर्णयहरू सर्कुलर (अन्तरपार्टी निर्देशन) कारूपमा पठाउन पनि बैठक बसेको एमाले नेताहरुले बताएका छन् ।
२०८० चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित








