दीपक मनाङेले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री दीपक मनाङेले पद तथा शपथ लिएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई सोमबार मन्त्री पदमा नियुक्ती गरेका थिए ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार दिउँसो प्रदेश प्रमुखको निवासमा शपथ खुवाएका हुन् ।

मनाङे मनाङ ख बाट निर्वाचित हुन् । उनी यसभन्दा अघि तीन पटक मन्त्री भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =