पार्टी कार्यालयमै कुटिएपछि ठाकुरमोहनले दिए प्रहरीमा उजुरी
२०८० फागुन २८ गते

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुरमोहन श्रेष्ठले प्रहरीमा उजरी दिएका छन् ।
पार्टी कार्यालयमै कुटिएपछि अनुसन्धान गर्न माग गर्दै प्रहरीमा उजुरी दिएका हुन् ।
श्रेष्ठले प्रहरी वृत महाराजगञ्जमा ठाडो उजुरी दिएको प्रहरीले जनाएको छ ।
श्रेष्ठमाथि आइतबार धुम्बाराहिस्थित पार्टी कार्यालयमा हिजो आक्रमण भएको थियो ।
श्रेष्ठले आफूमाथि उपाध्यक्ष विक्रम पाण्डेको योजनामा आक्रमण भएको उजुरीमा उल्लेख गरेका छन् ।
२०८० फागुन २८ गते
प्रतिक्रिया
सम्बन्धित








