पार्टी कार्यालयमै कुटिए राप्रपा नेता ठाकुरमोहन श्रेष्ठ
२०८० फागुन २७ गते

काठमाडौँ । राप्रपाका नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट भएको छ ।
उनलाई पार्टी कार्यालयमै कुटपिट भएको हो ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हलबाट बाहिर निस्कँदै गर्दा श्रेष्ठमाथि कुटपिट भएको राप्रपाका एक नेताले जानकारी दिए ।
कुटपिटको कारण खुल्न बाँकी छ ।
२०८० फागुन २७ गते
प्रतिक्रिया
सम्बन्धित








