राष्ट्रियसभा निर्वाचन

गण्डकीमा गठबन्धनका ३ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि गण्डकीमा गठबन्धन दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन ।

गण्डकीबाट अन्य क्लष्टरमा कांग्रेसबाट किरणबाबु श्रेष्ठ, अपाङ्गता र अल्पसङ्ख्यकमा कांग्रेसका पदमबहादुर परियार र महिलामा माओवादीबाट मनरुपा शर्माले मनोनयन दर्ता गरेका हुन् ।

यही फागुन २० गतेबाट रिक्त हुने २० मध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ ।

जसमा गण्डकी प्रदेशमा ३ सिटका लागि निर्वाचन हुँदैछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =